दफा ९४
मर्यादापालकको नियुक्ति र सेवा शर्त
मर्यादापालकको नियुक्ति र सेवाको शर्त सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।